काठमाडौँ – प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो । प्रस्ताव पारित गर्दा शबैको अनुहार मलिन देखिएको थियो । केही सांसदले भने आसुलाई रोक्न सकेनन्,र आखाभरी आसु लिदै बसेका थिए ।
प्रतिक्रिया