डा. भट्टराईले यसरी सम्झे मन्त्री रवीन्द्र अधिकारीलाई

७ बर्ष अगाडि

काठमाडौँ – नयाँ शक्ति नेपालका संयोजक एवम् पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले आफु स्तब्ध भएको बताएका छन् ।

उनले रवीन्द्र अधिकारी लगाएत लार्ई हेलिकप्टर दुर्घटनामा निधन भएका सबैमा हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् । 

उनले ट्वीट गर्दे भनेका छन्, मैले धेरै आशा गरेको एकजना युवानेता रवीन्द्र अधिकारीको अल्पायुमै आकस्मिक निधनले स्तब्ध छु । हेलिकप्टर दुर्घटनामा निधन भएका सबैमा हार्दिक श्रद्धान्जली ।

७ बर्ष अगाडि

प्रतिक्रिया