काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि समयले उत्तर माग्ने प्रतिकृया दिएका छन् ।
सामाजिक संज्जालमा ट्वीट गर्दे योगेशले भनेका छन्, VIP उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले ।
तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।
प्रतिक्रिया