'मैले स्वीकार गर्न सकिनँ, तिम्रै आवाजले एकपटक बताइदेउन यार'

७ बर्ष अगाडि

काठमाडौँ –  ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले भावुक ट्वीट गरेका छन् ।

भट्टराईले केही समय अघि ट्वीट गर्दै भनेका छन्, प्रिय साथी म निशब्द छु ! म स्वीकार गर्दिन् ! तिम्रै आवाजले एकपटक बताइदेउन् यार् ।

७ बर्ष अगाडि

प्रतिक्रिया