कुवेतमाथी नेपालको पाचौ सफलता, करुना भण्डारीको उत्कृष्ट प्रदर्सन

६ बर्ष अगाडि

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अहिले कुवेतसँग खेल्दैछ । 

उक्त जारी खेलमा नेपालले कुवेतको पाचौ विकेट झारेको छ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपालको तर्फबाट करुना भण्डारीले उत्कृष्ट प्रदर्सन गरेकी छिन् । करुना भण्डारीले ३ विकेट लिएकी छिन् भने न्यारी थापाले १ विकेट र लिएकी हुन् । त्यसैगरी कुवेतले एक विकेट रनआउटको रुपमा गुमाएको छ । 

खेल अहिले जारी छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया