तिलोत्तमा गोल्डकपः आषिश गुरुङले पाए स्कुटर

६ बर्ष अगाडि

बुटवल – बुटवलमा सञ्चालित तिलोत्तमा गोल्डकपको २१ औं संस्करणमा  भएको फाइनल खेलमा उत्कृष्ठ खेलाडीलाई स्कुटर प्रदान गरिएको छ । 

तिलोत्तमा गोल्डकपमा घोषित आयोजक रुपन्देही ११ का आषिश गुरुङलाई स्कुटर प्रदान गरिएको हो । 

तिलोत्तमा गोल्डकपको फाइनल खेलमा बिदेशी पाहुना टिम दाफिन्स एफसी क्यामरुन बिजयी भएको थियो । 
उक्त फाइनल खेलमा दोस्रो उपाधि जित्न नेपाल पुलिस क्लब सफल भएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया