अमेरिकामा नेपालीको गोली हानी हत्या

७ बर्ष अगाडि

काठमाडौँ – अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा  एक नेपालीको हत्या भएको छ । लम्जुङ घर भएका सुभाष घलेको एलिजावेथ टाउनमा गोली हानेर हत्या भएको हो ।

हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया