६४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

७ बर्ष अगाडि

काठमाडौं– नेपाल प्रहरीका ६४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । 

बढुवा समितिको शनिबार बसेको बैठकले ४६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सिफारिस सूचीमा हरि खतिवडाको नाम एक नम्बरमा रहेको छ । यस्तै ६४ औं नम्बरमा श्याम शंकर कोहारको नाम रहेको छ । 
बढुवा सिफारिस सूचीः


 

७ बर्ष अगाडि

प्रतिक्रिया