काठमाडौं- हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले डिसिइओ एकजना, डिजिएम।एजिएम, म्यानेजरियल लेभल, अफिसर लेभल, असिस्टेन्ट लेभल, इन्जिनियर।ओभरसियर र हेल्थ असिस्टेन्ट केही संख्यामा माग गरेको हो ।
सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि अधिकतम स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर २९ गतेसम्म कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया