दुनाटपरी बनाउन सिक्दै विद्यार्थी

३ बर्ष अगाडि

रामपुर / भूपू सैनिक राइजिङ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा दुनाटपरी बनाउन सिक्दै । विद्यालयमा अहिले परम्परागत सीपहरु सिकाउन थालिएको छ । तस्बिर:रासस

३ बर्ष अगाडि

प्रतिक्रिया