रणनैतिक सडक

३ बर्ष अगाडि

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत बागलुङ निर्वाचन क्षेत्र १ मा पर्ने बागलुङ बजारदेखि सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको बागलुङ नगरपालिका–८, सिगानामा सडक कालोत्रपेका लागि धमाधम सडक चौडा पारिँदै । रु ३२ करोड लागतमा १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि कर्ण विल्डर्सले ठेक्कामार्फत अहिले धमाधम काम गरिरहेको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया