प्रयोगात्मक शिक्षामा जोड

३ बर्ष अगाडि

भुपु सैनिक राइजिङ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा गुन्द्री बुन्ने सीप सिक्दै । घरमा दैनिक प्रयोगमा आउने गुन्द्री बुन्ने परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा क्रमशः यसको उत्पादन कम हुँदै गएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया