चन्द्रगिरिमा पर्यटक

३ बर्ष अगाडि

काठमाडौँको चन्द्रागिरि डाडाँबाट हिमश्रृङ्खला अवलोकन गर्दै पर्यटक । यस स्थानबाट गणेश,लाङटाङ र जुगल हिमालको दृश्य अवलोकन गर्न पर्यटक आउने गर्छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया