काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।
संस्थाले १० वटा शाखाको लागि ट्रेनि एसिस्टेन्ट पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि व्यवस्थापन संकाय तर्फमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक व्यक्ति तथा योग्य व्यक्तिहरुले कम्पनीको वेवसाईट मार्फत मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया