तानको सहायताले झोला बुन्दै महिला

३ बर्ष अगाडि

भोजपुरमा तानको सहायताले झोला बुन्दै महिला । बाटोको छेउमा बसेर जडीबुटी बेच्ने र फुर्सदको समयमा झोला बुन्ने उनको भनाइ छ । यसरी तयार गरेको झोला प्रतिगोटा रु ५०० देखि रु. १,००० सम्म विक्री हुने गरेको बताएका छन्  । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया