सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा देखिएको भक्काको व्यापार । जाडोयाम सुरू भएसँगै तराईमा अहिले भक्का खानेको सङ्ख्या बढेर यसको व्यापार समेत फस्ताएको छ । तस्बिरः रासस
प्रतिक्रिया