म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका पुन समुदायका कलाकारहरु पुख्र्यौली नृत्य प्रदर्शन गर्दै । पुन समुदायले जन्म, मृत्यु, छेवार, विवाह र सभा समारोहमा मौलिक पुख्र्यौली नृत्य प्रर्दशन गर्ने चलन छ । तस्बिर:रासस
प्रतिक्रिया