सडक स्तरोन्नति गरिँदै

३ बर्ष अगाडि

सुर्खेत / सुर्खेत–दैलेख मुख्य सडक खण्डअन्तर्गत वीरेन्द्रनगर–६ खजुरमा सडकको स्तरोन्नति गर्दै । सडकको स्तरोन्नति गरेर चौडा भएपछि सवारीसधान आवतजावतमा सहज हुने भएको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया