मन्त्री चौधरीद्वारा मेलम्ची खानेपानीको मुहान अवलोकन

३ बर्ष अगाडि

सिन्धुपाल्चोकको मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहानस्थल अम्बाथान आईपुगेका खानेपानी मन्त्री उमाकान्त चौधरी पानीको मुहान अवलोकन गर्दै । गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा  हालिएको  र पानी सुरुङमा हालेको १० देखि १२  दिनमा  काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पद्मबहादुर कुँवरले जानकारी दिएका छन्   । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया