सिन्धु विकास बैंकद्धारा कर्मचारी माग,कति हुनुपर्ने योग्यता र आवेदन अवधि कति ?

३ बर्ष अगाडि

काठमाडौं- सिन्धु विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर, चार्टेट अकाउन्टेड र रिलेसनशिप म्यानेजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक तथा योग्य व्यक्तिहरुले  आवश्यक कागजातसहित मंसिर २९ गते सम्म बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया