काठमाडौं- समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक गुप्त बहादुर रानाले संचालक पदबाट राजिनामा दिएका छन् ।
रानाले आफ्नो ब्यक्तिगत कारण देखाइ कम्पनीको संचालक पदबाट दिएको राजिनामा कम्पनीको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
प्रतिक्रिया