मानुङकोटमा घामको किरण

३ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट डाँडामा बिहानै लागेको घाम । दमौली बजारमा बिहान ११÷१२ बजेसम्म घाम नलाग्ने भएपनि दमौलीको शिरमा रहेको मानुङकोटमा बिहान ६ बजे नै घाम लाग्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया