सङ्ग्रहालय अवलोकन गर्दै

३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थापना भएको पुन सङ्ग्रहालय अवलोकन गर्दै दर्शक । सङ्ग्रहालयले करवाकेलीमा पर्यटकको चहलपहल बढाएको छ । तस्विर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया