भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका–१० स्थित ताक्सुगाडमा पुल निर्माण नभएका कारण खोलाबाटै यातायातका साधन सञ्चालन गरिँदै । हिउँदे याममा खोलाबाट सवारीसाधन सञ्चालन गरेपनि बर्खायाममा खोला बढ्न साथ यहाँ यातायातका साधन बन्द हुन्छ । तस्बिरः रासस
प्रतिक्रिया