गणपति लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी,प्सस टुदेखि एसएलसी उत्तीर्णलाई अवसर

३ बर्ष अगाडि

काठमाडौं- गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी मााग गरेको छ । एक सूचना जारी गर्दै संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

संस्थाले कर्जा असुली अधिकृत, शाखा प्रबन्धक र प्रशिक्षार्थी सहयोग केही संख्यामा माग गरेको हो । सो पदहरुका लागि संस्थाले एसएलसी उत्तीर्णदेखि अधिकतम प्सस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर २७ गतेसम्म कम्पनीको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया