पानीले भरिएको बाँध

३ बर्ष अगाडि

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ को शिवपुरी राष्ट्रिय निकुञ्जभित्र अवस्थित पानीले भरिएको धाप बाँध । यो बाँध बागमती नदीमा हिउँदमा पानी बगाउन र बर्खामा परेको पानी जम्मा गर्ने ड्याम्म हो । बागमती सुधार परियोजनाअन्तर्गत निर्माण भएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया