झोलुङ्गे पुल पार गरेवापत प्रतिकेजी रु ४० तिर्न वाध्य उपभोक्ता

३ बर्ष अगाडि

भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२ स्थित भेरी नदीमाथि रहेको झोलुङ्गे पुलमा विभिन्न सामग्री लिएर पुल तर्दै गरेका स्थानीय मजदुर । पक्की पुल नभएका कारण उनीहरुले एक केजी सामग्री बोकेर पुल पार गरे वापत रु ४० पाउने गर्छन् । झोलुङ्गेपुल पार गरेको ढुवानी अत्यधिक महङ्गो भएका कारण डोल्पावासी महङ्गोमा सामान खरिद गर्न वाध्य छन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया