अन्य बाली छोडेर सुन्तला खेती कृषक

३ बर्ष अगाडि

पर्वतको मोदी गाउँपालिकास्थित देउपुरमा फलेका पहेँलपुर सुन्तला र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल । राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो र मकै लगाउन छाडेर सुन्तला खेती सुरु गरेका हुन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया