राष्ट्र बैंकले सार्वजनिक गर्‍यो मौद्रिक नीति (पूर्णपाठ)

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । 

आइतबार राति मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । 

निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरी केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको थियो । 

राष्ट्रबैंकले मौद्रिक नीतिको समीक्षामार्फत केही नीतिगत परिवर्तनहरु पनि गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया