शंखरापुरको देउरालीमा प्याराग्लाईडिङ

३ बर्ष अगाडि

काठमाडौँ / शंखरापुर नगरपालिका–२ को देउरालीडाँडाबाट उडाइएको प्याराग्लाइडिङ । यस स्थानमा शंखरापुर प्यराग्लाइडिङ कम्पनीले प्याराग्लाईडिङ उडान गर्ने गरेका छन् । यहाँ प्यराग्लाइडिङ उडान गर्ने पर्यटक आउने गर्छन् । तस्बिर: रासस

३ बर्ष अगाडि

प्रतिक्रिया