काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं १० स्थित आफ्नै घरमा अचार उत्पादन सुरु गरेकी काठमाडौँ मनमैजुकी सरस्वती अधिकारी । अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा रु ५० लाखभन्दा बढी आम्दानी गरेकी छन् । तस्बिरः रासस
प्रतिक्रिया