कुलोमा माछा मार्दै

३ बर्ष अगाडि

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१२, पिठौली गैरीगाँउका थारू समुदायका मानिसहरु कुलोमा माछा मार्दै । खेतीपाती थन्काएपछि फुर्सदको समयमा यस समुदायका महिला,पुरुष माछा मार्ने गर्छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया