काठमाडौं- नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पुन : उपेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा कार्कीलाई मंसिर १ गतेदेखि लागू हुने गरी दुई वर्षको लागि पुन: नियुक्ति गरेको नेप्सेमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया