गुल्मी १ मा प्रदीपकुमार ज्ञवाली पछि परे, भण्डारी ८१२ मतले अघि

३ बर्ष अगाडि

काठमाडौं- गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवाली पछि परेका छन्। 

यहाँ नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी अघि छन्। उनीहरूबीच ८१२ मतान्तर छ।

चन्द्रकान्त १३ हजार ३ सय २ मतसहित अघि छन् भने ज्ञवाली १२ हजार ४ सय ९० मतसहित पछि छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले २३६ मत ल्याएका छन्।

मतगणना जारी छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया