दाङ २ बाट शंकर पोख्रेललाई हराउँदै रेखा शर्मा विजयी

३ बर्ष अगाडि

काठमाडौं- दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । 

उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।

औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया