गुल्मी १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता, पछ्याउँदै चन्द्र भण्डारी

३ बर्ष अगाडि

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले सुरूवाती अग्रता लिएका छन्।

११ सय मत गणना गर्दा ज्ञवालीले ५७७ मत ल्याएका छन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ५०७ मत ल्याएका छन्। ७० मतले प्रदीप अघि छन्। यहाँ मतगणना जारी छ।

३ बर्ष अगाडि

प्रतिक्रिया