काठमाडौं- झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार लिङ्देनले १८ हजार १ सय ३४ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले १५ हजार ४ सय ३७ मत पाएका छन् ।
प्रतिक्रिया