ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’

३ बर्ष अगाडि

सिन्धुपाल्चोकको निकै बिकट भनेर चिनिने जुगल गाउँपालिकाको तेम्बाथान, दिपुलगायतका गाउँमा जान यो अक्करे भीरविना सम्भव छैन । त्यसैले सम्भावित दुर्घटना रोक्न गाउँपालिकाले भीरमा फलामे बार लगाएको छ । तर, जोखिम उस्तै छ । पहाडै पहाडको बीचमा चिटिक्क परेको फलामे गारेटो देख्दा निकै सुन्दर पनि छ । यही बाटो कसैका लागि रमाईलो छ भने कसैको बाध्यता हो। थोरै होस गुमाए सिँधै ब्रम्हायणी नदिमा। यो हो जुगल गाउँपालिका ३ मा रहेको ल्हाक्याप भीर । तस्बिर: सम्झना कार्की

३ बर्ष अगाडि

प्रतिक्रिया