चितवन २ अपडेट :  रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि

३ बर्ष अगाडि

प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि छन् । 

मतगणनाको पछिल्लो परिणाम अनुसार लामिछानेले १४ हजार ८११ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार ९४१ मत पाएका छन् ।

लामिछाने र पोखरेलको मतान्तर ७ हजार ८७० छ । यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ६ हजार ६०८ मत पाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया