काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

३ बर्ष अगाडि

काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । 

घण्टी चुनाव चिह्नबाट उनले १० हजार १०५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनीसँग हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी पराजित भएका छन् । सायमी ४ हजार २ सय १६ मतान्तरले पराजित भए । उनले ५ हजार ८ सय ८९ मत मात्र पाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया