रुपन्देहीमा विष्णु पौडेलले अग्रता बढाए,  पौडेलभन्दा ७३८ मतले अगाडि

३ बर्ष अगाडि

काठमाडौं- रुपन्देहीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता बढाएका छन् । 

विष्णु पौडेल स्वतन्त्र पार्टिभन्दा ७३८ मतले अगाडि छन् ।

बुधबार बिहानसम्म भएको २५ हजार एक सय ४५ मत गणना हुदा विष्णु पौडेलले ८ हजार पाँच सय ९४ मत प्राप्त गरेका छन् । मतगणना देखिनै निरन्तर अगाडि रहेका राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार गणेश पौडेलले सात हजार ८ सय ५६ मत प्राप्त गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया