गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायमै ले राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार विष्टले एकीकृत समाजवादीकी निकटतम प्रतिद्धन्द्धी रामकुमारी झाँक्रीलाई पछिपार्दै २३ हजार ९३४ मत प्राप्त गरेका छन् ।
त्यस्तै झाँक्रीले भने २१ हजार ४९८ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया