सागर ढकालभन्दा देउवा  झण्डै दोब्बर मत अगाडि, कति मत पाए ?

३ बर्ष अगाडि

डडेल्धुराको प्रतिनिधसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा  झण्डै दोब्बर मतले अग्रता कायम गरेका छन् । 

हालसम्म गणना भएको २०,१०८ मतमध्ये देउवाले ९,९८७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकाल ५,३०१ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यसैगरी, नेपाली कांग्रेस (बिपी)का कर्णबहादुर मल्ल २,७१९ मतका साथ तेस्रो स्थानमा छन् । मल्ललाइ सो क्षेत्रमा एमालेको साथ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया