चितवन १ मा घण्टीको नै अग्रता कायम, एमाले पछि पछि

३ बर्ष अगाडि

काठमाडौं- चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायमै राखेका छन् ।  

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ६७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ४८ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै कांग्रेसका विश्व पौडेलले ५ हजार ५ सय ९१ मत पाएका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया