एभरेष्ट बैंक लिमिटेडले लाभांश पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनी मंसिर २६ गते २८ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद गरी २०.६८ प्रतिशत लाभांश पारित गर्नेछ ।
लभांश प्रयोजनको लागि कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार मंसिर १२ गतेसम्म कामय शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
प्रतिक्रिया