रवि लामिछानेले अग्रता उल्टिए, कृष्णभक्त पोखरेल पछि पछि

३ बर्ष अगाडि

चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थालेका छन् । 

सोमवार मतगणना सुरु भएदेखि पछि परिरहेका रवीले आज मङ्गलवार दिउँसोदेखि अग्रता बनाउन थालेका हुन् । ताजा परिणामअनुसार उनले ४ हजार ७ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याउनुभएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया