डुङ्गा तर्दै भक्तजन

३ बर्ष अगाडि

कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेणी सङ्गममा जानका लागि डुङ्गा तर्दै भक्तजनहरु । बाला चतुर्दशीको अवसरमा देशका विभिन्न ठाउँबाट यहाँ शतबिज छर्न आउने भक्तजनहरु डुङ्गा चढेर नदी वारपार गर्ने गर्दछन् । तस्बिर: रासस

३ बर्ष अगाडि

प्रतिक्रिया