राप्रपाको जितको खाता खुल्यो, काठमाडौं २ प्रदेश ‘क’मा सुनील केसी विजयी

३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको सुरुवात गरेको छ ।

काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’मा राप्रपाका सुनील केसी विजयी भएका छन् । 

उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले १ हजार ५१९ मत अन्तरले जित निकालेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया