झापा १ मा ५ हजार ५०० मतान्तरले विश्वप्रकाश अगाडि, पछि पछि खरेल

३ बर्ष अगाडि

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अग्रता निरन्तर कायमै राखेका छन् । 

हालसम्म यहाँ २९ हजार ६८६ मतगणना हुँदा शर्माले १४ हजार ९०९ मत पाएका छन् । 
नेकपा (एमाले)का नेता अग्नि खरेलले ९ हजार ४०९ मत पाएका छन् । 

यहाँ शर्माले ५ हजार ५०० मतको अग्रता कायम गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया