गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार विष्टले १० हजार ७६१ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले पच्छ्याइरहेकी छन् । झाक्रीले ८ हजार ७४१ मत पाएकी छन् ।
पछिल्लो मत परिणामअनुसार विष्टले झाक्रीसँग २ हजार २० मतको अन्तर बनाएका छन् ।
प्रतिक्रिया